Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > परिकार > खाने हैन त स्पाइसी सुप म:म: ?

खाने हैन त स्पाइसी सुप म:म: ?

सामग्री:

इच्छाअनुसार चिकेन, बफ, पोर्क वा भेज म:म: १० पिस, पिज्जा सस (३ वटा गोलभेंडा, २ पोटी लसुन तथा स्वादअनुसार खुर्सानीलाई सानो आँचमा लामो समय पकाई तयार पारिएको), चिल्ली सस १० ग्राम ।

विधि :

पिज्जा तथा चिल्ली सससँग स–साना टुक्रामा काटिएका भेजिटेबल हालेर सुप तयार पार्ने । उक्त सुपमा म:म: हाली पकाउने । यसबाट तातो–मीठो स्पाइसी सुप म:म: तयार हुन्छ ।

समाचार साभार: नारी म्यागजिन

Comments

comments

Leave a Reply

%d bloggers like this: