Saturday, November 18, 2017
Home > नेपाली समाचारहरु > मटन सेकुवा

मटन सेकुवा

सामग्री :

मटन १ केजी, जिराको धूलो २ चम्चा, अदुवा र लसुनको पेस्ट ८ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, बेसार आधा चम्चा, सोया सस र भेनेगर १–१ चम्चा, तोरीको तेल ४० मिलिलिटर ।

विधि :

मटनमा सबै मसला हालेर मोलेपछि दुईपट्टिको आगोको बीचमा राखेर पकाउने । यसलाई झीरमा उनेर पनि पोल्न सकिन्छ । पाकेपछि काटेर मासुलाई आकार दिनुपर्छ ।

साभारः नारी म्यागजिन

Comments

comments

Leave a Reply

%d bloggers like this: