Wednesday, June 28, 2017
Home > नेपाली समाचारहरु > माछा पोलेको

माछा पोलेको

सामग्री :

माछा १ केजी, सोया सस १५ मिलिलिटर, अदुवा र लसुनको पेस्ट ३ चम्चा, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, तोरीको तेल ४ मिलिलिटर, जिराको धूलो १ चम्चा, बिरेनुन आधा चम्चा ।

विधि :

सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने । माछालाई साल, केराको पात अथवा र्‍यापिङ पेपरमा र्‍याप गरेर पोल्नुपर्छ । माछा पाकेपछि टिम्मुर, बिरेनुन, जिरा, खुर्सानीको धूलो तथा नुनको मिक्समा चोबेर खान सकिन्छ ।

साभारः नारी म्यागजिन

Comments

comments

Leave a Reply

%d bloggers like this: