Saturday, December 16, 2017

Melina Rai

melina-rai-cover
melina-rai1

melina-rai2

melina-rai

कम्मर माथि पटुकी, पटुकीमाथि घै ला, घै लामा कुवाको पानी…

शिरमा शिरबन्दी, कानै मा मेरो झुम्का, नाकै मा फुली मेरो आँखै मा गाजल…

 

यी दुई लो कप्रिय गीत गाउने गायिका यतिबे ला ने पाली सांगीतिक आकाशमा चर्चाको शिखर मा छिन् । २३ वर्षीया यी गायिका आधुनिक गायनमा अब्बल त छिन् नै , चलचित्रको पाश्र्व गायनमा समे त उत्तिकै जमे की छिन् । पछिल्लो समय औ सत दिनमा दुईवटा गीत रेकर्ड गरिरहेकी यी गायिकाले पछिल्लो एक वर्षमा स् वदे श तथा विदे शका सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाएर झन्डै १ करोड रुपैयाँ पारिश्रमिक लिइसके की छिन् ।सांगीतिक क्षेत्रमा प्रवेश गरको छोटो समयमै स्टेज भित्र, बाहिर तथा चलचित्रको पाश्र्व गायनमा समेत स्थापित हुन सफल यी गायिका हुन्— मेलिना राई ।

तस्बिर : मिलन तमु / सुरज श्रेष्ठ
लोकेसन : लन्डन
स्रोत: साप्तहिक

Comments

comments

Leave a Reply

%d bloggers like this: