Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > एक सेकेन्डमा यति धेरै हलचल हुन्छन् इन्टरनेटमा !

एक सेकेन्डमा यति धेरै हलचल हुन्छन् इन्टरनेटमा !

हुन त इन्टरनेट शान्त देखिन्छ तर हरेक सेकेन्ड यसमा कति धेरै हलचल हुन्छन् भन्ने तपाईंलाई थाहा छैन होला । आज हामी तपाईंलाई यसबारे बताउँदैछौं ।

एक सेकेन्डमा २५ लाख ३० हजार ४ सय ८० इमेल पठाइन्छ ।

युट्युबमा एक सेकेन्डमा १ लाख ३३ हजार १६ भिडियो हेरिन्छन् ।

५६ हजार ६ सय ७६ पटक गुगलमा सर्च गरिन्छ ।

एक सेकेन्डभित्र २ हजार ३ सय ४ वटा स्काइप कल गरिन्छन् ।

ट्वीटरमा एक सेकेन्डभित्र १ हजार १ सय ६७ पोष्ट गरिन्छन् ।

७ सय ४६ वटा फोटो इन्स्टाग्राममा एक सेकेन्डभित्र अपलोड गरिन्छन् ।

ट्वीटरमा एक सेकेन्डभित्र ७ हजार ३ सय ७२ वटा ट्वीट गरिन्छन् ।

यो क्रममा ३८ हजार ६ सय ७३ जीबी डेटा खर्च हुन्छ ।

स्रोतः न्यूजफ्लिक्स

Comments

comments

Leave a Reply

%d bloggers like this: