Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > अश्मी श्रेष्ठको नेपाल मोह !

अश्मी श्रेष्ठको नेपाल मोह !

अश्मी श्रेष्ठ अहिले Miss World 2016 मा सहभागीका रुपमा अमेरिकामा छिन् ।

मिस वोर्ल्ड 2016, को स्पर्धा को 66th संस्करण, 18 डिसेम्बर 2016 को MGM राष्ट्रीय हार्बर मा Oxon हिल, मेरील्याण्ड, संयुक्त राज्य अमेरिका मा वाशिंगटन, डि.सी. 119 को बस दक्षिण आयोजित हुनेछ ।

यहि इभेंटका लागि अश्मी श्रेष्ठ अमेरिकामा छिन् । उता उनले आफ्ना प्रतिस्पर्धीहरु संग नेपालको प्राकृतिक सुन्दरताको बखान गर्न छोडेकी छैनन् । उनले आफ्नो फेसबुक मार्फत देशप्रतिको माया देखाउन पनि चुकेकी छैनन् । आइतबारका दिन उनले ४ ओटा गोसाईकुण्डको फोटो पोष्ट गर्दै नेपाल अतिनै रोमान्चक छ ट्रेकिंग को लागि स्वर्गनै मानिने नेपालमा जन्मिनु मेरो लागि भाग्यको कुरा हो समेत भनेकी छिन् । अर्को साहसिक यात्रामा जान कुर्न सक्दिन भन्दै गोसाईकुण्डलाई स्मृति पटल मा राखेकी छिन ।

asmi-shrestha

 

asmi-shrestha1

 

asmi-shrestha2

 

अश्मी श्रेष्ठको फेसबुक पोष्ट: http://bit.ly/2hbWNP3

facebook-post

Comments

comments

Leave a Reply

%d bloggers like this: