Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > यसरी सारियो रानीपोखरीको माछा कमलपोखरी (फोटोहरु)

यसरी सारियो रानीपोखरीको माछा कमलपोखरी (फोटोहरु)

मंसिर २२, २०७३- पुनर्निर्माणको क्रममा रहेको काठमाडौंको रानीपोखरी पानीविहीन बनाएपछि माछा संकटमा परेको छ । माछा बचाउन रानीपोखरी पुन:निर्माणको जिम्मा पाएको कम्पनीले अहिले कमलपोखरीमा सार्ने काम गरिरहेको छ ।

समयमै सार्न नसक्दा दर्जनौं माछा मरेका छन्। २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणकै लागि भन्दै यसअघि पनि केही संख्यामा माछा बालाजुमा सारिएको थियो । गत माघ २ गते राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुन:निर्माणको थालनी गरे पनि निर्माणको कामले गति लिन सकेको छैन ।

तस्बिर : अंगद ढकाल

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: