Saturday, February 24, 2018
Home > नेपाली समाचारहरु > समाचार > माल्दिभ्सबाट पुनम पाण्डेको “सेक्सी” फोटो

माल्दिभ्सबाट पुनम पाण्डेको “सेक्सी” फोटो

बलिउडकी विवादास्पद मोडल पुनम पाण्डे आजभोलि माल्दिभ्समा छिन् । बिदा मनाउन माल्दिभ्स पुगेकी पुनमले सामाजिक सञ्जालमा त्यहाँको सामुद्रिक किनारमा खिचिएका तस्बिर राखेकी छिन् । ती तस्बिरले ट्विटरमा व्यापक चर्चा पाएका छन् ।

ट्विटरमा राखेको फोटोमा पुनमले क्याप्सन लेखेकी छिन्, ‘माल्दिभ्सको सूर्यले मलाई बढी ट्यान गर्दै छ, स्वर्गको जस्तै रमाइलो गर्दै छु ।’ ‘नशा’ फिल्मबाट बलिउडमा डेब्यु गर्ने पुनम पाण्डेले अभिनय गरेको ‘सर्ट फिल्म’ ‘द विकेन्ड’ गत सेप्टेम्बरमा रिलिज भएको थियो ।

 

स्रोत: नयाँ पत्रिका 

Comments

comments

Leave a Reply

%d bloggers like this: