Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समाचार > मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मंसिर २५, २०७३- मोटरसाईकल दुर्घटनामा परी टीकापुरका ४८ वर्षीया कृति भट्टराईको मृत्यु भएको छ । शुक्रबार राजापुरबाट टिकापुर आउँदै गर्दा टीकापुर खक्रौला सडकखण्डको अस्नेहरीमा उनी दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा घाइते भएका भट्टराईको थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । से १ त ३९०० नम्बरको ट्याक्टर र उनको से ४ प २४३९ मोटरसाईकल ठोक्किएको जनाइएको छ ।

Comments

comments

Leave a Reply

%d bloggers like this: