Friday, July 21, 2017

मसरुम सूप

Mushroom soup

आवश्यक सामग्री :

मैदा २५ ग्राम, बटर १० ग्राम, लसुन ५ ग्राम,सेलरी १ चिम्टि, नून स्वाद अनुशार,ह्वाइट पेपर १ चिम्टि, मसरुम ५० ग्राम।

बनाउने विधी :

एउटा भाँडामा बटर तताई लसुन र सेलरी फुराउने । गोल्डेन ब्राउन भए पछि मैदा हालेर एक छिन भुट्ने र त्यसमा पानी, भेजिटेबल स्टक, नून र पेपरसंगै मसरुम हाल्ने । आवश्यकता अनुशार पकाउने र तातो सर्भ गर्ने ।

Comments

comments

Leave a Reply

%d bloggers like this: