Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

result

पुस १, २०७३- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

श्रोत: रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: