Wednesday, September 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > अष्ट्रेलियाले पनि १०० का नोट बन्द गर्ने

अष्ट्रेलियाले पनि १०० का नोट बन्द गर्ने

भारतमा पाँच सय र हजारका नोटहरु बन्द गरिएपछि संसारभर यसले ठूलो लहर ल्यायो। कालाे धनलाइ सरकारीकरण गर्न सफल रहेको भनिएकाे पाँच सय हजारका नाेट बन्द अभियानलाइ भेनेजुएलाले लागु गराउने घाेषणा गर्दै ठूलो नोटलाई बन्द गर्ने बताएल लगत्तै अष्ट्रेलियाले पनि देशको ठूलो १०० सयकाे नोट बन्द गर्ने जनाएकाे छ।

अष्ट्रेलियामा अहिले एकसय नोट बढी प्रचलनमा छ।  राजश्वमन्त्री केली ड्वाएरले बताएअनुसार ‘सयको नोटलाई नियन्त्रण गर्ने हो भने ठूलो सँख्यामा हुने कर छलीलाई नियन्त्रण गर्न सकिने छ।’

 

स्रोत: सेतोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: