Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः

१. माछा र दूधबाट बनेका खानेकुरा ।

२. काँसको भाडामा लामो समय राखेको घिउ ।

३. खीर र सातु ।

४. दूधसँग दही, नुन, तित्री (इमली) र अन्य खानेकुरा मिसाएर खानु हुँदैन ।

५. आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदि कुरा दूध वा दहीसँग मिसाएर खानु हुँदैन ।

६. मूला र दूध एकै समयमा खानु हुँदैन । यसको एकै समयमा सेवन गर्दा कुष्टरोग लाग्न सक्छ ।

७. दहीसँग पनिर, खीर, तातो पदार्थ र पा८.नीको अधिक प्रयोग गर्नुहुँदैन ।

पानी पिउने वित्तिकै खरबुजा, काँक्रो, टमाटर, भुइँकटर, तरबुजा कहिल्यै सँगै खानु हुँदैन ।

९. तेलमा बेसार फ्राई गरेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

१०. खरबुजा र हाँसको अण्डा मिसाएर खाँदा ज्यान नै जाने खतरा हुन्छ ।

यस्ता खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सचेत हुनुपर्छ ।

श्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: