Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > अख्तियारका निलम्बित प्रमुख लोकमान मुद्दाको इजलास तोकियो

अख्तियारका निलम्बित प्रमुख लोकमान मुद्दाको इजलास तोकियो

पुस ७, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी प्रश्नको मुद्दा सर्वोच्च अदालतको ६ नम्बर इजलासमा तोकिएको छ ।

न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको पूर्ण इजलासले आज (बिहीबार) त्यो मुद्दाको सुनुवाई गर्नेछ ।

यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: