Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > अदालतभित्रै लोकमानसिंहलाई कालोमोसो

अदालतभित्रै लोकमानसिंहलाई कालोमोसो

पुस ७, २०७३- लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ । बिहीबार बयानको लागि अदालत आएका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुइजनाले कालोमोसो दलेका थिए ।

कालोमोसो दलिसकेपछि दुइजनाले नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरन खोजेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: