Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > समाचार > पुष्प छाडी कमलतिर

पुष्प छाडी कमलतिर

पूरै प्रगतिशील पार्टी माओवादी त्यागेर पुरातनवादी पार्टी राप्रपातिर लहसिएकी छन् रेखा थापा । पुष्पकमल दाहाल ‘ प्रचण्ड’को माला फालेर कमल थापाको माला भिरेपछि रेखा र पत्रकारबीचको सवालजवाफ :

पत्रकार : प्रचण्डलाई यस्तो धोका ?
रेखा : केको धोका नि ? कथामा ट्वीस्ट आएपछि चरित्र परिवर्तन हुनु कुन ठूलो कुरा भो र ! फिल्ममा कथा प्यारो, राजनीतिमा पनि ‘ कथा’ अर्थात् कमल थापा नै प्यारो ।
किन त भन्दा कथा (कमल थापा)ले मागेपछि ।
पत्रकार : भनेपछि पुष्पकमललाई छाडेकै हो ?
रेखा : होइन, पुष्प मात्र छाडेको, कमल त मैसँग छ नि !
पत्रकार : पुष्प छाड्न पाँच वर्ष लाग्यो, अब कमल छाड्न कति वर्ष लाग्ने हो ?
रेखा : ट्वाँ ।

 

स्रोत: नेपाल

Comments

comments

Leave a Reply

%d bloggers like this: