Wednesday, June 28, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > बौद्धको कवाडी गोदममा आगलागी

बौद्धको कवाडी गोदममा आगलागी

क्षतिको विवरण आउन बाँकी

 

माघ ३, २०७३- काठमाडौंको बौद्धस्थित नगर प्लानिङमा एक कवाडी गोदाममा आगलागी भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएकाे प्रहरी कन्ट्राेल रुमले जानकारी दिएकाे छ । आगो के कारणले लागेको हो भन्ने पनि यकिन भएको छैन । आगलागीपछि घटनास्थलमा पुगेको दमकल र सुरक्षाकर्मीको साहयतामा आगो भने नियन्त्रणमा लिएको छ ।

जुद्ध वारुण यन्त्रको सम्पर्क कक्षका अनुसार घटनास्थलमा दुईवटा दमकल पठाइएको छ र क्षतिका विवरण प्राप्त भएको छैन ।

 

Comments

comments

Leave a Reply

%d bloggers like this: