Sunday, December 17, 2017
Home > नेपाली समाचारहरु > समाचार > महिलाद्वारा युवकको हत्या

महिलाद्वारा युवकको हत्या

धनकुटाको महाभारत-८ मा बुधबार एक युवकको हत्या भएको छ ।

स्थानीय ३५ वर्षीय तिलक राईको महाभारत-६ की ४९ वर्षीया आइतेश्वरी राईले डोरीले घाटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेर फरार रहेकी आइतेश्वरीलाई साँझमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी प्राप्त नभएकोले अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।

 

 

Comments

comments

Leave a Reply

%d bloggers like this: