Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान !

अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान !

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ ।यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई पनि प्रदान गरिने छैन ।पद्म भुषण सम्मान ७ जनालाई प्रदान गरिने भएको छ भने तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म श्री ३५ जनालाई दिइने भएको छ । यो सूचीमा अनुराधा पनि छिन् ।

उनी सीएनएन हिरोसमेत हुन् । गैरआवासीय भारतीयका रुपमा अनुराधासँगै एड्स अनुसन्धानकर्ता डा. सुनिती सोलोमन र कलाकार इमरान खानले पद्मश्री सम्मान पाउनेछन् । एजेन्सी

Comments

comments

Leave a Reply

%d bloggers like this: