Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > विद्यार्थी सङ्गठनबीच झडप हुादा छ घाइते

विद्यार्थी सङ्गठनबीच झडप हुादा छ घाइते

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउासो झडप हुादा छ जना घाइते भएका छन् ।

नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) र नेकपा(एमाले) निकट अनेरास्ववियुबीच झडप हुादा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीन जना घाइते भएका हुन् । नयाा विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुादा दुई पक्षबीच झडप भएको हो ।

घाइते अनेरास्ववियुका पोषण साह, रोहित ढकाल र सुदीप भुजेल तथा क्रान्तिकारीका निरज सिंह, सुबज अधिकारी र नोबेल आचार्यको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: