Friday, July 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > सिन्धुपाल्चोकमा परकम्प

सिन्धुपाल्चोकमा परकम्प

गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि हिजो साझ ५ बजेर ४ मिनेट जाादा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ हजार घाइते भएका थिए । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: