All News

PRE-MATCH THREAD: ARSENAL VS WEST BROM – PREMIER LEAGUE

   Arsenal vs West Brom  Competition: Premier League Kick-off: 8:00pm BST, Monday, September 25th. Location: Emirates Stadium Referee: Bobby Madley Team news: Arsenal: Mesut Ozil is in contention to return to the Arsenal team for the match. The Germany midfielder has been struggling with a knee injury but is now back in training, while Theo Walcott should be fit despite being forced off with a

Read More

लिगलिगे दौडको उपाधी रानाभाटलाई, मन्त्रीले लगाइदिए ‘श्रीपेच’

लमजुङ– आठौँ ‘लिगलिगे दौड २०७४’ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुई मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधी जितेका हुन् । रानाभाटलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेच लगाएर नगद ५० हजारले सम्मान गरेका छन् । त्यस्तै नेपाली सेनामा कार्यरत

Read More

यसकारण नेपाल आइडल जिते बुद्ध लामाले ! “बुद्ध लामा जिताऔ अभियान” यसरी लाखौं रकम उठाईएको थियो !

काठमान्डौ,७ असोज | विभिन्न चरण पार गर्दै नेपाल आइडल बन्न सफल एक हुनाहार प्रतिभाका धनि भाग्यमानी एक व्यक्ति हुन् बुद्ध लामा | हिजो कतारमा भएको ग्राण्ड फिनाले घोषणाना उनले जम्मा भोट संख्याको आधा भोट नै पाएका थिए | आइडलमा भोटिङ राउण्ड सुरु भए संगै बलियो समर्थक रहेका पोखराका बुद्धले अन्ततः

Read More

बुद्ध लामा पहिलो नेपाल आइडल भएपछी,मनोज गजुरेलले दिए यस्तो चोटिलो सन्देश !

बुद्ध लामा पहिलो नेपाल आइडल भएपछी मनोज गजुरेलले एक संदेश दिएका छन । तिन फाइनालिस्ट भन्दा करोडौको मतान्तरले बिजेता बनेका बुद्दलाई हास्य कलाकार मनोजको संदेश यस्तो छ : प्रिय बुद्ध भाइ, प्रथम नेपाल आईडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा धेरै शुभ कामना ।💌   हुन त ‘नेपाल आईडल’ एउटा गायन प्रतियोगिता हो

Read More

अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

धनगढी, ७ असोज (रासस) ः बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप

Read More

मेक्सिकोमा भूकम्पबाट मृत्युहुनेहरुको संख्या करिब तीन सय

मेक्सिको सिटी  मेक्सिकोमा गत मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब तीन सय पुगेको छ । राष्ट्रिय नागरिक प्रवद्र्धन निकायले ७.१ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म मृत्यु हुनेहरुको संख्या २ सय ९३ पुगेको शुक्रबार जनाएको छ । यस भूकम्पमा मारिएका व्यक्तिहरु आधा भन्दा धेरै अर्थात् १५५ जनाको राजधानी मेक्सिको

Read More

एएफसी यू–१६ः भारतलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौं– एफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ’डी’को दोस्रो खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको छ । पहिलो हाफ गोलरहित बराबरी रहेकोले दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरे । ७६ औं मिनेटमा विर्जेश चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो । ८२ औं मिनेटमा भारतले हरप्रितले गोल गर्दै बराबरी गराए ।

Read More

राजेन्द्र महतोले गरे ‘साइकल’ चिन्हको प्रचार साइकलमै चढेर

जनकपुर– दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएर २ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले निर्वाचनको नयाँ नयाँ प्रयोग गर्न थालेका छन् । विभिन्न ६ मधेसवादी दलबीच एकता भई बनेको राजपा नेपालले छाता चिन्ह मागे पनि स्थानीय तहको निर्वाचनमा छाता चिन्ह

Read More

पीडाबोध गर्दै सिलवालले गरे प्रहरीबाट अलग भएको घोषणा (विज्ञप्तिको पूर्णपाठसहित)

काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । आईजीपी नियुक्तिमा अन्याय भएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज लगेपछि सिलवालले विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सिलवालले दुई पेज लामो विज्ञप्ति जारी गर्दै न्यायका लागि लड्दा अन्यायमा परेको

Read More