Home > News

तैरिरहेको अवस्थामा बालकको शव फेला

खोटाङ, २९ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका

Read More

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे !

चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उहाँले बताउनुभयो । सौराहामा रहेका

Read More

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच

Read More

६ विवादास्पद प्रेम कहानीः कसैले साथीको आमासँग त कसैले श्रीमतीसँग राखे सम्बन्ध

खेलको दुनियाँमा एकातर्फ साथीको विभिन्न जोडी चर्चित रहेको छ भने कोहीले साथीको नामलाई बदनाम गरेका छन् । केही नाम यस्ता छन् जसले साथीको नाममा यस्ता धोका र घाउ दिएका छन् जुन बिर्सन सजिलो छैन । उदाहरणका लागि भारतीय क्रिकेटर दिनेश कार्तिक र मुरली विजयलाई लिन सकिन्छ । दिनेश कार्तिककी श्रीमती

Read More

पेस्तोलसहित दुई पक्राउ

तनहुँ, २४ साउन । दमौली बजारबाट आज प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा व्यास नपा–१० का रवीन्द्र विन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् । शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले जाँच

Read More

भारतीय प्रहरीको कडा जाँचले ढुवानी प्रभावित

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेका छन्

Read More

औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्यो पाँच लाख

काठमाडौँ, २४ साउन । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ । सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पुर्याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए

Read More

जापानको कोवेमा एक नेपालीको मृत्यु

टोकियो (जापान), २४ साउन । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय डम्मरबहादुर गुरुङको मंगलबार कोवे सहरमा मृत्यु भएको छ । सोमबार अबेरसम्म काम गरी डेरामा फर्केका गुरुङ खाना खाई सुतेका थिए । मंगलबार बिहान चर्को स्वरमा चिच्याएलगत्तै बोलाउँदा नबोलेपछि उपचारार्थ कोवेको स्थानीय च्युवो नागरिक अस्पतालमा

Read More

पैसा हुनेले मात्रै निर्वाचन जित्ने अवस्था आयो – अध्यक्ष दाहाल

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि यहाँ आज आयोजना गरिएको प्रशिक्षण

Read More

कीर्तिपुर क्याम्पसभित्रै एक महिला बलात्कृत

काठमाडौं,साउन २३- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको छ । रामेश्वर नगरकोटी समेत ३ जनाले २०४७ असार १५ गते राति इन्द्रचोक मखन, काठमाडौंबाट एकजना युवतीलाई बा.अ.च. ९८०६ नम्बरको

Read More