Home > News (Page 44)

सीमांकन हेरफेरमा व्यापक असन्तुष्टि

‘कम्तीमा कैलालीका चारवटा निर्वाचन क्षेत्र प्रदेश ५ मा राख्नुपर्छ’ – थरुहट पक्षधर यो संशोधनले मगर समुदायलाई झन् तितरबितर पार्छ’ – मगरात पक्षधर रोल्पा र प्यूठानलाई दाङसँग र पाल्पा, गुल्मी, अर्घाखाँचीलाई रूपन्देहीसँग छुट्याउन पाइँदैन’ – पहाडी जिल्ला सरकारले मंगलबार लुम्बिनी र पहाडी जिल्ला हटाएर नवलपरासीदेखि बर्दियासम्मको ५ नम्बर प्रदेश बनाउने गरी संविधान संशोधन प्रस्ताव

Read More

राष्ट्रपतिको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गरेको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गरेकी थिइन् । राष्ट्रपतिले

Read More

पाँचौं प्रदेश विखण्डनको उद्देश्य के ?

सरकारले पाँचौं प्रदेश विखण्डनको लागि संविधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने कुरा गरेको छ । त्यसको उद्देश्य के हो ? सामान्यतः प्रकट रूपमा त्यसको उद्देश्य त्यो प्रदेशको पहाडी भागबाट अलग गरेर तराईका बेग्लै मधेस/थारू प्रदेशको निर्माण हो । त्यो उद्देश्य स्वयं गम्भीर प्रकारले खतरनाक र आपत्तिजनक छ । तर त्यो कार्य पूरै

Read More

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित, ४ र ५ नम्वर प्रदेशको नयाँ सीमाङकन

काठमाडौं— मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको छ। मंगलबार साँझ बसेको बैठकले पारित गरेको ७ बुँदे प्रस्ताव  संसद सचिवालयमा दर्ता गरेको छ। संशोधन प्रस्ताव कस्तो छ? मन्त्रिपरिषदले पारित गरेको संविधान संशोधन प्रस्तावमा भाषा आयोगको सिफारिशमा सबै मातृभाषालाई संविधानको अनुसूचिमा समावेश गरिने उल्लेख छ। आयोगको सिफारिशमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय

Read More

घर बनाउन बिदेसिए युवा

भूकम्पमा घर बस्नै नमिल्ने गरी भत्केपछि कोलडाँडा ७ का पीताम्बर सुनार १ लाख ६० हजार रुपैयाँ खर्चेर दुबई गए । त्यो रकम उनले सयकडा तीन ३ रुपैयाँ ब्याजमा ऋण खोजेर जोहो गरेका हुन् । भूकम्पअघिसम्म गाउँमै डकर्मी–सिकर्मी काम गरेर परिवारको गुजारा चलाउँथे उनी । ‘घर ढलेपछि फेरि बनाउन यहाँको कमाइले पुगेन,’

Read More

ड्रोन क्यामेरा उडाउने तीन विदेशी पक्राउ

बिना अनुमति ड्रोन क्यामेरा आकासमा उडाएर तस्बिर लिँदैगरेका तीन विदेशीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मुलुककै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुल आसपासको दृश्य लिएको सूचनाका आधारमा दुई अमेरिकी र एक ब्रिटिस नागरिकलाई नियन्त्रणमा लिइएको पर्वत प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अमेरिकी नागरि रोवर्ट माइकल केम्तोन, हल

Read More

कन्चन का छोरा – सागर रेग्मीको स्पष्टिकरण

  सागर रेग्मीको फेसबुक पोष्ट पढ्न यहाँ क्लिक गर्नुहोस्:  सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा

Read More

बीस मिनेटमै हार्‍यो नेपाल

टेस्ट मान्यता प्राप्त श्रीलंकाले टि–२० महिला एसिया कपको दोस्रो खेलमा नेपाललाई २० मिनेट भित्रै पराजित गरेको छ। नेपालले पहिलो इनिङमा बनाएको २३ रनको लक्ष्यलाई भेटाउन श्रीलंकाले आधा घण्टाको समय पनि खर्चिनु परेन। श्रीलंकाले २७ बलमै नेपाललाई पराजित गर्यो। सोमबार थाइल्यान्डमा भएको दोस्रो खेलमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।

Read More
Bodybuilding

विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला ननिता

  अढाइ महिनाअघि पहिलोपल्ट महिला बडीबिल्डिङ स्पर्धा हुँदा काठमाडौंको राष्ट्रिय नाचघर दर्शकहरूले खचाखच भरिएको थियो। यति हुँदा पनि प्रतियोगिताकी एक स्पर्धी ननिता महर्जन भने आफ्नो परिवारको सदस्यलाई दर्शकदीर्घामा खोजिरहेकी थिइन्। कारण थियो, यो स्पर्धामा भाग लिन जानुअघि प्रतियोगितामा महिला खेलाडीले लगाउने लुगा उनको परिवारलाई त्यति चित्त बुझेको थिएन। बडिबिल्डिङ स्पर्धामा महिला खेलाडीको

Read More

खाने हैन त स्पाइसी सुप म:म: ?

सामग्री: इच्छाअनुसार चिकेन, बफ, पोर्क वा भेज म:म: १० पिस, पिज्जा सस (३ वटा गोलभेंडा, २ पोटी लसुन तथा स्वादअनुसार खुर्सानीलाई सानो आँचमा लामो समय पकाई तयार पारिएको), चिल्ली सस १० ग्राम । विधि : पिज्जा तथा चिल्ली सससँग स–साना टुक्रामा काटिएका भेजिटेबल हालेर सुप तयार पार्ने । उक्त सुपमा म:म: हाली पकाउने

Read More