Home > News (Page 50)
whatsapp

ह्वाट्सएपमा भिडियो कल

फेसबुक स्वामित्वको ह्वाट्सएपले यही सातादेखि सबै प्रयोगकर्ताका लागि भिडियो कलिङ सुविधा थपेको छ । यो सुविधाका लागि प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अपडेट गर्नुपर्ने हुन्छ । यही सातादेखि एन्ड्रोइड, आईओएस र विन्डोज फोन प्रयोगकर्ताका लागि यो सुविधा सुरु गरिएको हो । ह्वाट्सएपले केही महिनादेखि परीक्षणका रूपमा प्रयोगकर्तालाई भिडियो कलिङ सुविधा दिँदै आएको

Read More