लिगलिगे दौडको उपाधी रानाभाटलाई, मन्त्रीले लगाइदिए ‘श्रीपेच’

लमजुङ– आठौँ ‘लिगलिगे दौड २०७४’ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुई मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधी जितेका हुन् । रानाभाटलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेच लगाएर नगद ५० हजारले सम्मान गरेका छन् । त्यस्तै नेपाली सेनामा कार्यरत

Read More

एएफसी यू–१६ः भारतलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौं– एफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ’डी’को दोस्रो खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको छ । पहिलो हाफ गोलरहित बराबरी रहेकोले दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरे । ७६ औं मिनेटमा विर्जेश चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो । ८२ औं मिनेटमा भारतले हरप्रितले गोल गर्दै बराबरी गराए ।

Read More

नेपालले भुटानलाई ९ विकेटले हरायो

२८ भदौ, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।   टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २१ रन बनाए ।

Read More

६ विवादास्पद प्रेम कहानीः कसैले साथीको आमासँग त कसैले श्रीमतीसँग राखे सम्बन्ध

खेलको दुनियाँमा एकातर्फ साथीको विभिन्न जोडी चर्चित रहेको छ भने कोहीले साथीको नामलाई बदनाम गरेका छन् । केही नाम यस्ता छन् जसले साथीको नाममा यस्ता धोका र घाउ दिएका छन् जुन बिर्सन सजिलो छैन । उदाहरणका लागि भारतीय क्रिकेटर दिनेश कार्तिक र मुरली विजयलाई लिन सकिन्छ । दिनेश कार्तिककी श्रीमती

Read More

फुटसल ‘हब’ बन्दै राजधानी : यस्तो छ फुटसलको इतिहास र नियम

काठमाडौँ   - फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक

Read More

नेपाली क्रिकेटरलाई वाटमोरको प्रशिक्षण

नेपालमा ब्याट एन्ड बल फाउन्डेसनद्वारा सोमबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा डेभ वाटरमोरलगायतका पदाधिकारी। तस्बिर: रजेन्द्र केसी काठमाडौं: नेपाली क्रिकेटरलाई अस्ट्रेलियन पूर्वक्रिकेटर तथा विश्वकप विजेता श्रीलंकाका पूर्वप्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने भएका छन्। वाटमोरले बुधबारदेखि नेपाली क्रिकेटरलाई १५ दिने प्रशिक्षण दिने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो। वाटमोरलाई नेपालमा ब्याट एन्ड बल फाउन्डेसन (बिटुएफ)

Read More

नेपाली फुटबल सधैं किन भारतसँग हारिरहन्छ ?

५ माघ, काठमाडौं । राष्ट्रिय टिमबाट सन् १९९८ मा डेब्यू गरेका कुमार थापाले ५ वर्ष मिडफिल्डरको जिम्मेवारी निभाए । तर, तत्कालीन एन्फा अध्यक्ष गणेश थापासँगको मनमुटावपछि उनी राष्ट्रिय टोलीमा र्फकन सकेनन् । एन्फाबाट गणेश थापाको विदाइसँगै कुमारले १५ वर्ष रि-इन्ट्री मारे, प्रशिक्षकका रुपमा । एसियाली फुटबल महासंघबाट ए लाइसेन्स कोचिङ कोर्स

Read More

त्रिभुवन आर्मीलाई उपाधि

पुस २३, २०७३- साविक विजेता मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को च्याम्पियन बनेको छ । गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधिमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा

Read More

रोनाल्डो, मेसी र ग्रिजम्यान: को होला उत्कृष्ट फुटबलर ?

उत्कृष्ट फुटबलर को ? अन्तर्राष्ट्रिय फुटबलमा यो बहस सधैं चलिरहन्छ । एक दशकयता भने यो बहस क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीमा केन्द्रित छ । यही बहसमा सन् २००८ यता रोनाल्डो र मेसीको पक्षविपक्षमा विभाजित छन्, फुटबलपारखी । रोनाल्डो र मेसी विश्वकै उत्कृष्ट, एकआपसमा प्रतिद्वन्द्वी दुई स्पेनी क्लब रियल म्याड्रिड र बार्सिलोनासँग

Read More

महिला साफ च्याम्पियनसीप : भारतसँग पराजित हुँदै नेपालको यात्रा सेमिफाइनलमा रोकियो

काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको यात्रा सेमिफाइनलमा समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको हो । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । यसअघि तीनै पटक

Read More