साबुदानाको पकौडा

सामग्री : साबुदाना ५ सय ग्राम, आलु ५ सय ग्राम, हरियो धनियाँ पत्ता सानो एक मूठा, हरियो खुर्सानी ३ वटा, सनफ्लावर तेल ५ सय मिलिलिटर, भुटेको जिराको धूलो ७ ग्राम । विधि :  साबुदानालाई ३–४ घन्टा पानीमा भिजाउने । आलु पाक्ने गरी उसिन्ने र सेलाएपछि बोक्रा ताछ्ने । साबुदानालाई पानीबाट उतार्ने, आलुसँग मुछ्ने

Read More

खसीको नली सूप

सामग्री:   खसीको नलीहाड १ केजी, बोनलेस मटन ३ सय ग्राम, घिउ वा तेल ७५ ग्राम, अदुवा र लसुनको पेस्ट २० ग्राम, मुंगको दालको पिठो ४० ग्राम, तेजपत्ता २ वटा, स्लाइस आकारमा काटिएको प्याज १ सय ५० ग्राम । सेक्रेट मसला: अदुवा ३ ग्राम, दालचिनी ३ ग्राम, मेस ३ ग्राम, स्टार मसला ५ ग्राम,

Read More
Mushroom soup

मसरुम सूप

आवश्यक सामग्री : मैदा २५ ग्राम, बटर १० ग्राम, लसुन ५ ग्राम,सेलरी १ चिम्टि, नून स्वाद अनुशार,ह्वाइट पेपर १ चिम्टि, मसरुम ५० ग्राम। बनाउने विधी : एउटा भाँडामा बटर तताई लसुन र सेलरी फुराउने । गोल्डेन ब्राउन भए पछि मैदा हालेर एक छिन भुट्ने र त्यसमा पानी, भेजिटेबल स्टक, नून र पेपरसंगै

Read More

तावा चिकेन मसला

सामग्री : ९ सय ग्राम कुखुराको मासु, २ चम्चा कागतीको रस, ४ कप दही, २ टेबुल चम्चा अदुवा र लसुनको पेस्ट, १ टेबुल चम्चा धनियाँको पाउडर, २ टेबुल चम्चा जिरा पाउडर, १ टेबुल चम्चा बेसार, १ टेबुल चम्चा खुर्सानीको, धूलो, १ टेबुल चम्चा गरम मसला, १ टेबुल चम्चा चाट मसला, २ टेबुल

Read More

क्लासिक मःमः – नेपाली मःमःलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने योजना

काठमाडौँ – नेपालका पूर्व तेक्वान्दो खेलाडीसमेत रहेका हरिश्वर पोखरेल जब विदेशमा थिए, उनले केएफसी, सबवेजस्ता अन्तर्राष्ट्रिय फ्रान्चाइजहरु सफलतापूर्वक सञ्चालन भएको देखे । त्यतिबेला नै उनले मनमा नेपाललाई विदेशमा चिनाउन यस्तै फ्रान्चाइज खोल्ने योजना बुने । हाल आमा भेन्चर्स प्रालिका अध्यक्ष रहेका पोखरेलले नेपाल फर्केर आफ्नो सपना साकार पार्न योजना तुर्जमा गर्न

Read More

स्पाइसी कप नुडल्स सुप

टिपिकल स्वादका लागि ए वान भुटु ,सेफ लक्ष्मी महर्जन रेस्टुरेन्टहरूको भीडमा लाजिम्पाटस्थित भुटु रेस्टुरेन्टले फरक पहिचान बनाएको छ । नेवारी भाषामा भुटुको अर्थ चुल्हो हुन्छ । यो ६ वर्षअघि डिजे राजुले नेवारी तथा टिपिकल नेपाली परिकारलाई प्राथमिकतामा राख्दै सञ्चालनमा ल्याएको रेस्टुरेन्ट हो ।  यहाँ सबैजसो नेवारी परिकार उपलब्ध छन् । अहिले त्यसमा

Read More

माछा पोलेको

सामग्री : माछा १ केजी, सोया सस १५ मिलिलिटर, अदुवा र लसुनको पेस्ट ३ चम्चा, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, तोरीको तेल ४ मिलिलिटर, जिराको धूलो १ चम्चा, बिरेनुन आधा चम्चा । विधि : सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने ।

Read More

चिकेन विंग्स पोलेको

सामग्री : चिकेन विंग्स १ किलो, सेतो मरिच ४ चम्चा, नुन स्वादअनुसार, खुर्सानीको धूलो १ चम्चा, अदुवा र लसुनको पेस्ट ३ चम्चा, सोया सस १५ मिलिलिटर, कागतीको रस १ चम्चा । विधि : चिकेन विंग्समा सबै मसला मोलेर ५–७ घन्टाजति डिफ्रिजमा राख्ने । त्यसपछि सानो आँचमा तारको जालीको प्लेटमा राखेर पोल्ने । यसलाई

Read More

मटन सेकुवा

सामग्री : मटन १ केजी, जिराको धूलो २ चम्चा, अदुवा र लसुनको पेस्ट ८ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, बेसार आधा चम्चा, सोया सस र भेनेगर १–१ चम्चा, तोरीको तेल ४० मिलिलिटर । विधि : मटनमा सबै मसला हालेर मोलेपछि दुईपट्टिको आगोको बीचमा राखेर पकाउने । यसलाई झीरमा उनेर पनि पोल्न

Read More

कसौंडीमा पकाइएको मासु

सामग्री : माछा १ केजी, सोया सस १५ मिलिलिटर, अदुवा र लसुनको पेस्ट ३ चम्चा, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, तोरीको तेल ४ मिलिलिटर, जिराको धूलो १ चम्चा, बिरेनुन आधा चम्चा । विधि : सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने ।

Read More