गार्लिक सस चिकेन

सामग्री : चिकेन ब्रेस्ट १ सय ५० ग्राम, अदुवा २० ग्राम, चिल्ली पेस्ट १० ग्राम, नुन स्वादअनुसार, सेतो मरिच २ ग्राम, कर्नफ्लोर १० ग्राम, अण्डा १ वटा, बटर १० ग्राम, टोमाटो सस (गोलभेंडा तथा लसुनको पेस्ट) १० ग्राम । विधि : चिकेनलाई क्युब आकारमा काट्ने । एउटा भाँडामा कर्नफ्लोर, नुन अनि अण्डा मेरिनेड

Read More

खाने हैन त स्पाइसी सुप म:म: ?

सामग्री: इच्छाअनुसार चिकेन, बफ, पोर्क वा भेज म:म: १० पिस, पिज्जा सस (३ वटा गोलभेंडा, २ पोटी लसुन तथा स्वादअनुसार खुर्सानीलाई सानो आँचमा लामो समय पकाई तयार पारिएको), चिल्ली सस १० ग्राम । विधि : पिज्जा तथा चिल्ली सससँग स–साना टुक्रामा काटिएका भेजिटेबल हालेर सुप तयार पार्ने । उक्त सुपमा म:म: हाली पकाउने

Read More