यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रुलाई मज्जा (हेर्नुहोस् तस्बिर)

फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।   मेडिकल रेप्रिजेन्टेटिभ बनिसकेकी छिन् जोयेसः जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा

Read More

यी राशी भएका युवतीमा हुन्छ गज्जबको आकर्षण शक्ति, जोसुकैलाई तान्न सक्छन् आफूतर्फ

हुन त पुरुषहरु महिलाको सुन्दरताका कारण नै आकर्षित हुने बताइन्छ । तर ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रुझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् । मिथुन राशी भएका

Read More

नचाहेर पनि जिन्दगीमा भेटिने ७ प्रकारका चुतिया/कमिना साथीहरु

के निम्न गुण तपाईहरुको साथीमा छ ? एकपटक चेक गर्नु होस् त जिन्दगीको तिन चौथाई समय त प्राय साथीहरु संग बिताएका हुन्छौं । जीवनको यो लामो यात्रामा हजारौं साथीहरु भेटिन्छन् कोहि यात्रा अवधीका मात्र साथी हुन्छन् त कोहि जिन्दगीभरीको लागी प्रिय हुन्छन् । हरेकमा आफ्नै किसिमको भिन्न भिन्न चरीत्र अनि बानी

Read More

अत्यधिक मेकअप गरी महिलाको भेषमा भाग्न खोज्ने आइएसका लडाकू दाह्री जुङ्गा नकाटेका कारण पक्राउ

आइएसआइएसका लडाकू अत्यधिक मेकअप गरी महिलाको भेषमा मोसुलबाट भाग्न प्रयास गरिरहेका कारण पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको पछाडि निकै रोचक कारण छ । अत्यधिक मेकअप गरेका उनले दाह्री–जुङ्गा काट्न बिर्सिएका कारण उनी पक्राउ परेका हुन् । आइएसआइएसका लडाकूले भाग्नका लागि महिलाको पहिरन लगाए, भद्दा मेकअप गरे  तर दाह्री जुङ्गा भने

Read More

ट्रम्पले राष्ट्रपति पदको शपथ खाएको खुसीयालीमा काठमाडौंमा उत्सव !

डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ खाएसँगै नेपालमा खुसीयाली मनाउँदै एक रोचक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार राजधानीमा घरजग्गा व्यवसायीले खुसीयाली मनाउँदै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । ट्रम्प पनि घरजग्गा व्यवसायी भएको र आफूहरुको पेशा पनि मिल्ने भएकाले सो खुसीमा कार्यक्रम गरिएको उनीहरुको भनाइ छ । कार्यक्रममा

Read More

‘झलक दिखला जा’को उपाधि तेरियालाई

तेरियाले हजुरबुबालाई मुम्बईबाटै फोन गरी उपाधि जितेको बताइन् माघ ७, २०७३- नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको

Read More

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक हुन्छ ?

के प्रेममा धोका पाउने पनि कुनै तिथिमिति हुन्छ ? पहिले त यस्तो कहिल्यै सुनिएको थिएन त । तर हालै भएको एक अनुसन्धानले प्रेम गर्नेहरुका लागि जनवरी ९ को दिन निकै खतरनाक हुने देखाएको छ । शोध अनुसार जनवरी ९ मा विश्वमा सबैभन्दा धेरै मात्रामा प्रेमसम्बन्धको सुरुवात हुन्छ । अन्य दिनभन्दा धेरै

Read More

रोगीलाई सेक्सका लागि सरकारी मद्दतको माग

अपाङ्ग र गम्भीर रोगका बिरामीले यदि पैसा दिएर सेक्स गर्छन् भने उक्त पैसा सरकारले फिर्ता दिनुपर्ने जर्मनीका एक सांसदले माग गरेकी  छिन् । जर्मनीको ग्रीन पार्टीकी प्रवक्ता एलिजाबेथ स्करफेनबर्गले यस्तो माग गरेकी हुन् । यसका लागि बिरामीले आफूलाई चिकित्सकीय रुपमा सेक्सको आवश्यकता परेको र यौनकर्मीलाई दिनका लागि आफूसँग पैसा नभएको पुष्टि गर्नुपर्ने

Read More

मनिषा कोइराला अचानक यस्तो अवतारमा !

क्यान्सरको सफल उपचारपछि बलिउडमा फर्किएकी अभिनेत्री मनिषा कोइराला अचानक निधारमा तिलक, गलामा रुद्राक्ष पहिरिएर गेरु वस्त्रमा देखा परिन् । भारत, मध्यप्रदेशको उज्जैनस्थित पाइलट बाबाको आश्रममा मनिषा यस्तो आवरणमा झुल्किएकी हुन् । आमासँगै पाइलट बाबाको आश्रममा बसेर मनिषा क्षिप्रा स्नानदेखि जप-तप र योगमा सहभागी भएकी थिइन् ।   पछिल्लो समय उनी ‘डियर माया’ फिल्म छायांकनका

Read More

कुकुर जसरी बाँच्ने यी युवतीको सोख, डोरीले बाँधेर व्वाइफ्रेन्डले घुमाउँछन्

मानिसका सोख विचित्रका हुन्छन् । तर, यी युवतीको जस्तो विचित्र सोख सायदै कसैको होला । न्यूयोर्कको स्टेटन आइल्याण्डमा बस्ने २३ वषिर्या अन्ना तेसूको सोख हो कुकुर जसरी बाँच्नु । आफ्नो सोख पुरा गर्न उनले कुनै कसर बाँकी राखेकी छैनन् । उनी कुकुरले झैं घाँटीमा डोरी बाँधेर घुम्ने गर्छिन् । अन्ना १३ वर्षकी

Read More