Home > नेपाली समाचारहरु > मनोरञ्जन (Page 2)

गर्लफ्रेण्डलाई नांगेझार पारेर अनुहारमा फेबिकोल

बेलायतमा एक पुरुषमाथि १६ वर्षको जेल सजायँ भएको छ । न्यूक्यासलका बासिन्दा ४६ वर्षका मार्क लेन्स्टरविरुद्ध आफ्नी गर्लफ्रेण्डमाथि हिंसा गरेको अभियोगमा यस्तो सजायँ सुनाइएको हो । मार्कले गत मे महिनामा मादक पदार्थको नशामा लठ्ठ भएर आफ्नी गर्लफ्रेण्डलाई कुटपिट गरेका थिए । गर्लफ्रेण्डसँग एउटै फ्लाटमा बस्दै आएका उनले त्यसबेला धेरै लागूऔषध सेवन

Read More

ती चार सपना जुन हामी कहिले बिर्सदैनौं

सपना नदेख्ने को होला र ? हामीमध्ये धेरैको सपना हाम्रो आसपासको वातावरणसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि हाम्रो काम, छर छिमेकको वातावरण र हाम्रो दैनिकी नै सपनाका विषयवस्तु हुन्छन् । तर क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन । उनलाई

Read More