Home > नेपाली समाचारहरु > समसामयिक (Page 17)

पाँच नम्बर प्रदेश टुक्र्याउने/नटुक्र्याउने भन्ने बारे नेविसंघले बुटवलमा गर्‍यो नमूना जनमत संग्रह

मंसिर १७, २०७३- ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध नेविसंघले आज बुटवलमा जनमत संग्रह गरेको छ । नेविसंघ केन्द्रिय उपाध्यक्ष प्रकाश रानाको अगुवाइमा बुटवलको पुष्पलाल पार्कमा जनमत संग्रह भएको हो । जनमत संग्रहमा पहाड र तराईमिलेर बनेको ५ नम्बर प्रदेश टुक्र्याउन हुने र नहुने दुई

Read More

५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम र बन्द

मंसिर १५, २०७३- सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन विधेयक दर्ता विरुद्ध विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम, बन्द लगायतका विरोधका गतिविधि हुन थालेका छन्  बुधबार बिहानदेखि अर्घाखाँची, बुटवलमा विरोध प्रदर्शन भएका छन् भने गुल्मीमा गुल्मी बन्दको घोषणा गरिएको छ । यसैगरी पाल्पामा दिउँसो १ बजेदेखि बजार बन्द र

Read More

सीमांकन हेरफेरमा व्यापक असन्तुष्टि

‘कम्तीमा कैलालीका चारवटा निर्वाचन क्षेत्र प्रदेश ५ मा राख्नुपर्छ’ – थरुहट पक्षधर यो संशोधनले मगर समुदायलाई झन् तितरबितर पार्छ’ – मगरात पक्षधर रोल्पा र प्यूठानलाई दाङसँग र पाल्पा, गुल्मी, अर्घाखाँचीलाई रूपन्देहीसँग छुट्याउन पाइँदैन’ – पहाडी जिल्ला सरकारले मंगलबार लुम्बिनी र पहाडी जिल्ला हटाएर नवलपरासीदेखि बर्दियासम्मको ५ नम्बर प्रदेश बनाउने गरी संविधान संशोधन प्रस्ताव

Read More

राष्ट्रपतिको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गरेको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गरेकी थिइन् । राष्ट्रपतिले

Read More

पाँचौं प्रदेश विखण्डनको उद्देश्य के ?

सरकारले पाँचौं प्रदेश विखण्डनको लागि संविधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने कुरा गरेको छ । त्यसको उद्देश्य के हो ? सामान्यतः प्रकट रूपमा त्यसको उद्देश्य त्यो प्रदेशको पहाडी भागबाट अलग गरेर तराईका बेग्लै मधेस/थारू प्रदेशको निर्माण हो । त्यो उद्देश्य स्वयं गम्भीर प्रकारले खतरनाक र आपत्तिजनक छ । तर त्यो कार्य पूरै

Read More

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित, ४ र ५ नम्वर प्रदेशको नयाँ सीमाङकन

काठमाडौं— मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको छ। मंगलबार साँझ बसेको बैठकले पारित गरेको ७ बुँदे प्रस्ताव  संसद सचिवालयमा दर्ता गरेको छ। संशोधन प्रस्ताव कस्तो छ? मन्त्रिपरिषदले पारित गरेको संविधान संशोधन प्रस्तावमा भाषा आयोगको सिफारिशमा सबै मातृभाषालाई संविधानको अनुसूचिमा समावेश गरिने उल्लेख छ। आयोगको सिफारिशमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय

Read More

घर बनाउन बिदेसिए युवा

भूकम्पमा घर बस्नै नमिल्ने गरी भत्केपछि कोलडाँडा ७ का पीताम्बर सुनार १ लाख ६० हजार रुपैयाँ खर्चेर दुबई गए । त्यो रकम उनले सयकडा तीन ३ रुपैयाँ ब्याजमा ऋण खोजेर जोहो गरेका हुन् । भूकम्पअघिसम्म गाउँमै डकर्मी–सिकर्मी काम गरेर परिवारको गुजारा चलाउँथे उनी । ‘घर ढलेपछि फेरि बनाउन यहाँको कमाइले पुगेन,’

Read More

कन्चन का छोरा – सागर रेग्मीको स्पष्टिकरण

  सागर रेग्मीको फेसबुक पोष्ट पढ्न यहाँ क्लिक गर्नुहोस्:  सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा

Read More