‘पारिवारिक तास खाल’मा भेटिए प्रचण्ड : प्रचण्डले तास खेल्दै गरेको तस्विर भाइरल !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड कुनै समय निकै ‘क्रान्तिकारी’ नेता थिए । हिन्दु धर्मका गलत संस्कारहरु बहिस्कार गर्न कार्यकर्तालाई उर्दी गर्थे । आफैले समेत झण्डै २२ वर्षसम्म दशैँ टिका बहिस्कार गरे । तर, यतिबेला भने प्रचण्डको रुप फेरिँदै जान थालेको छ । जनवादी क्रान्ति र सांस्कृतिक

Read More

यसकारण नेपाल आइडल जिते बुद्ध लामाले ! “बुद्ध लामा जिताऔ अभियान” यसरी लाखौं रकम उठाईएको थियो !

काठमान्डौ,७ असोज | विभिन्न चरण पार गर्दै नेपाल आइडल बन्न सफल एक हुनाहार प्रतिभाका धनि भाग्यमानी एक व्यक्ति हुन् बुद्ध लामा | हिजो कतारमा भएको ग्राण्ड फिनाले घोषणाना उनले जम्मा भोट संख्याको आधा भोट नै पाएका थिए | आइडलमा भोटिङ राउण्ड सुरु भए संगै बलियो समर्थक रहेका पोखराका बुद्धले अन्ततः

Read More

अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

धनगढी, ७ असोज (रासस) ः बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप

Read More

राजेन्द्र महतोले गरे ‘साइकल’ चिन्हको प्रचार साइकलमै चढेर

जनकपुर– दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएर २ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले निर्वाचनको नयाँ नयाँ प्रयोग गर्न थालेका छन् । विभिन्न ६ मधेसवादी दलबीच एकता भई बनेको राजपा नेपालले छाता चिन्ह मागे पनि स्थानीय तहको निर्वाचनमा छाता चिन्ह

Read More

अब तक्मे बूढालाई ‘भाते’ नभन्नुस्

‘हाउ, कति लाखको घडी लाउँछ, कति लाखको मोबाइल बोक्छ भनेर सोध्ने होला हैन ?’ कुराकानीको थालनीमै तक्मे बुढा रौसिए । हामीले तक्मेलाई भिडियो सम्पादन गर्ने एक स्टुडियोमा भेटेका थियौं । उनी ट्राउजर र पातलो ज्याकेटमा थिए । जुँगा ज्यूँको त्यूँ थियो ।   टिपिकल मंगोलियन वर्णका तक्मेले दुई हात जोडेर स्वागत गरेका थिए

Read More

‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

काठमाडौँ, २७ भदौ । महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो । महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै

Read More

तैरिरहेको अवस्थामा बालकको शव फेला

खोटाङ, २९ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका

Read More

भारतीय प्रहरीको कडा जाँचले ढुवानी प्रभावित

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेका छन्

Read More

जापानको कोवेमा एक नेपालीको मृत्यु

टोकियो (जापान), २४ साउन । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय डम्मरबहादुर गुरुङको मंगलबार कोवे सहरमा मृत्यु भएको छ । सोमबार अबेरसम्म काम गरी डेरामा फर्केका गुरुङ खाना खाई सुतेका थिए । मंगलबार बिहान चर्को स्वरमा चिच्याएलगत्तै बोलाउँदा नबोलेपछि उपचारार्थ कोवेको स्थानीय च्युवो नागरिक अस्पतालमा

Read More

कीर्तिपुर क्याम्पसभित्रै एक महिला बलात्कृत

काठमाडौं,साउन २३- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको छ । रामेश्वर नगरकोटी समेत ३ जनाले २०४७ असार १५ गते राति इन्द्रचोक मखन, काठमाडौंबाट एकजना युवतीलाई बा.अ.च. ९८०६ नम्बरको

Read More