Home > नेपाली समाचारहरु > सूचना प्रविधि

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच

Read More

फसाउला नक्कली फेसबुक फ्रेण्डले

माघ ११, २०७३- पेप्सीकोलाको एक अधवैशे एनसेलको पाँचसय दरका दुईवटा रिचार्ज कार्ड र लिखित निवेदन बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । उनको समस्या जति अनौठो थियो उती रोचक पनि । ती पीडितको समस्याले सामाजिक सञ्जाल दुरुपयोग गरेर हुने आर्थिक ठगीको पछिल्लो प्रवृत्तिलाई त बुझाउँछ नै, सामाजिक सञ्जाल प्रयोगकर्ताले सामान्य ख्याल

Read More

लाइभ प्रतिस्पर्धामा फेसबुक, युट्युब र पेरिस्कोप

पछिल्लो समय विभिन्न कार्यक्रम युट्युब एवं फेसबुकबाट लाइभ गर्ने चलन बढेको छ । नेपाली समाज खासगरी सहरी क्षेत्रमा अहिले ट्विटरको पेरिस्कोपमा समेत भिडियोको आकर्षण बढ्दो छ । तुरुन्तै केही सूचना प्रवाह गर्न, आफ्नो कार्यक्रम आमदर्शकमाझ पुर्‍याउन, अनौठा र रोमाञ्चक घटनाहरू देखाउन लाइभ भिडियो टुलहरूले धेरै सहयोग पुर्‍याएको छ । अहिलेको समयमा

Read More

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तै चलाउन दिइने

दर पुरानै गति भने तीव्र   पुस १५, २०७३- नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक

Read More

अब नेपालमै मोबाइल सेट उत्पादन

चितवनः भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले

Read More

भेटिन्छन् स्मार्टफोन !

चोरिएका, हराएका मोबाइल आईएमईआई नम्बरमार्फत फेला पर्न थाले   चार महिनाअघि ठमेलको एउटा बारमा एक जनाले आफ्नी महिला साथीसहित केहीसँग मदिरापान गरे । पैसा तिर्ने बेलामा पर्स हराएको भन्दै मोबाइल धरौटी राखे । पछि आएर पैसा तिर्ने कबुल गरे । ६० हजार रुपियाँ बराबरको स्मार्टफोन देखेपछि बार मालिकले कुनै आपत्ति जनाएनन् ।

Read More

क्यूआर कोड र यसको प्रयोग

क्विक रेस्पोन्स कोड अर्थात् 'क्यूआर कोड'को प्रयोग खासै नगरे पनि बजारमा पाइने ब्रान्डेड सामानको प्याकमा पक्कै देखिन्छ । चारपाटे सानो बक्सभित्र कालो जाली फिँजाएजस्तो देखिने यो म्याट्रिक्स बारकोडको एउटा ट्रेडमार्क हो जसलाई स्मार्टफोन अथावा क्यामरामार्फत स्क्यान गरी त्यसमा प्रयोग भएको लिंकमा पुग्न सकिन्छ । हिजोआज त कतिपय पत्रपत्रिकाले पनि यसलाई

Read More

पहुँच पुग्यो प्रविधि पुगेन

काठमाडौं: नेपालमा पछिल्लो समय बैंकिङ पहुँच विस्तारसँगै प्रविधि र सीपको विकास पनि हुनुपर्ने चुनौती देखिएको छ । नेपालका वित्तीय संस्थाले बढाउँदै गएका वित्तीय पहुँचलाई पछिल्लो समय प्रविधि र सीपले पनि चुनौती दिन थालेका छन् । यसर्थ बैंक तथा वित्तीय संस्थाले बैंकिङ पहुँचसँगै प्रविधि, सीप, क्षमता र बजारको पनि विकास गराउँदै

Read More

इन्टरनेटमा भारतीय निर्भरता हट्याे, चीनबाट अाउँदै

काठमाडौं, मङ्सिर २२ गते । अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भारत हुँदै

Read More

जसले भात पकाउने चुल्होबाट बिजुली निकाले

आवाजबाट बिजुली निकाल्ने परिकल्पनामाथि बनेको फिल्म ‘बिजुली मेसिन’ टोली मंगलबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ विद्यार्थीमाझ थियो। यो टोली काठमाडौं विश्वविद्यालयमा हुनुको अर्थ अलि बेग्लै हुन्थ्यो। किनकि त्यहाँ थिए, प्राध्यापक तथा इन्जिनियर बिमप्रसाद श्रेष्ठ जसले तीन वर्षअघि नै आवाजबाट बिजुली निकाल्ने टोलीको नेतृत्व गरेका थिए। काठमाडौं विश्वविद्यालयको उनको टोलीले करिब एक वर्ष

Read More