जाडो महिनामा छालामा के-कस्ता समस्या देखापर्छन् ?

जाडो महिनामा छालामा के-कस्ता समस्या देखापर्छन् ? जाडो महिनामा छाला बढी कोमल हुने भएकाले घाम तथा वातावरणका कारण सुख्खापन देखिन्छ । हातखुट्टाका औंला चिलाउने समस्या पनि धेरैलाई हुन्छ जसलाई चिल ब्लेन भनिन्छ । यसैगरी कतिपयको अनुहारमा सेतो फुस्रो दाग आउने, ओठ फुट्ने, हातखट्टा फुट्ने आदि समस्या देखा पर्छन् । जाडो महिनामा नुहाउनु

Read More

कुकुरले गाई टोक्यो, गाईको दूध पिउने ८० जना बिरामी

काठमाडौं, १० माघ — भारतको महाराष्ट्र राज्यमा एक झुण्ड कुकुरले गाईलाई टोकेका छन् । पछि त्यो गाईको दूध पिउने लगभग ८० जना बिरामी परेका छन् । गाईलाई रेबिजग्रस्त कुकुरले टोकेको पाइयो । रेबिजको संक्रमण गाईको दूधमा पनि फैलिएको थियो । शनिवार बेलुका भएको यस घटनाका बारेमा दूध पिउने मानिसहरूले लगातार बान्ता

Read More

चुरोट सेवनभन्दा हानिकारक हुनसक्छ यी ५ बानी

चुरोट तथा मद्यपान नगर्दा हामी ठान्छौ, ‘मेरो बानी राम्रो छ ।’ तर, हाम्रो दैनिक जीवन-यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनीबानीले हाम्रो स्वास्थ्यलाई मद्यपान-धुमपानले जतिकै नोक्सान पुर्‍याइरहेको हुन्छ । यस्ता बानीले हाम्रो मुटुमा असर पुर्‍याउन सक्छ, कोलोस्टर बढाउन सक्छ, रक्तचाप र मधुमेहको

Read More

सुन्तला र अंगुर एकैपटक खानुहोस्, मधुमेह हटाउनुहोस्

सुन्तला र अंगुर निकै स्वादिष्ट र लोकप्रिय फल हुन् जो अनेकौं विशेषताका लागि परिचित छन् । थुप्रै वैज्ञानिक अनुसन्धानले दाबी गरे अनुसार यी फलमा यस्ता केही तत्व पाइन्छन् जसले तपाईंको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सहयोग गर्दछ । सुन्तला र अंगुरले स्वास्थ्यमा पुर्याउने फाइदाः सुन्तलाको रसमा भिटामिन सी, विभिन्न खनिज र एन्टिअक्सिडेन्ट भरपूर

Read More

सेल्फी खिच्न सौखिन हुनुहुन्छ ? सावधान ! मानसिक अस्पताल पुग्नुहोला

आजको  युगमा सेल्फी शब्द कुनै नौलो  होइन । सबैको हातमा स्मार्टफोन हुने भएकाले हामीमध्ये लगभग सबैले सेल्फी लिएका छौं । तर जोसुकैले पनि आवश्यकताभन्दा बढि सेल्फी लिने शौख छ भने अब सावधान हुने बेला आएको छ ।   किनभने यस्ता व्यक्तिलाई तुरुन्त मानसिक अस्पताल लैजानुपर्ने आवश्यकता देखिन सक्छ ।  यद्यपी, डाक्टरले यस्तो

Read More

रातो कोठीलाई वेवास्ता नगराैं !

पुस २३, २०७३- हामी सबैजसोको शरीरमा रातो कोठी हुन्छ । यो हेर्दा सामान्य लाग्छ । तर, त्यो कथंकदाचित् कोतरियो/चिमोटियो भने त्यसबाट उब्जिने समस्या भने बेवास्ता गर्नलायक हुन्न । चिकित्सकीय उपचार प्रक्रियामा नगई धर पाइन्न । यस्तै समस्यामा उमेश पनि परे । रातो कोठीबाट रगत निस्किन थाल्यो र उनले दु:ख पाउन थाले

Read More

दाह्री काट्नुअघि जान्नै पर्ने ७ कुरा

- अहिले जाडो महिना छ । यो समयमा प्राय सबैले तातो पानीले नुहाउने चलन हुन्छ । अनि दाह्री काट्दा पानी तातो पानीले भिजाउने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ ।

Read More

यसकारण ट्वाइलेटमा मोबाइल फोन प्रयोग गर्नु प्राणघातक हुनसक्छ

अहिले मोबाइल फोन हरेक मानिसको दैनिक जिवनको निकै महत्वपूर्ण हिस्सा बनिरहेको छ । मानिस नखाइकन बरु २/४ दिन रहन सक्ला तर फोनबिना एकपल पनि जिउन नसक्ने भैसकेको छ । कतिपय मानिसहरु त मोबाइल फोनलाई एकछिन पनि छाड्न सक्दैनन् । मोबाइल फोन चलाइरहने लत बसेको हुन्छ र ट्वाइलेट जाँदा पनि मोबाइल फोन

Read More

आईओएममा लगाइएको ताला २३ दिनपछि खुल्यो

पुस ११, २०७३- चिकित्साशास्त्र अध्ययन संस्थानमा लगाइएको ताला २३ दिनपछि सोमबार खुलेको छ । संस्थान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ताला खुलेको हो । नवनियुक्त डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालप्रति असहमति जनाउँदै आईओएम बचाउ संघर्ष समितिले तालाबन्दी गरेको थियो । ‘सहमति पूरा गर्ने सर्तमा आन्दोलन स्थगित गरिएको छ,’ त्रिवि प्राध्यापक संघ,

Read More

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

डोटी– पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३ सय ४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ । परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको

Read More